४७ वर्षपछि आज बेलायत युरोपेली युनियनबाट औपाचारिक रुपमा बाहिरिदै

नरेन्द्र बस्नेत । लण्डन । बेलायतले सन् १९७३ मा गाँसिएको युरोपियन युनियनसँगको सम्बन्धबिच्छेद गर्ने तयारी गरेको छ । यही ३१ जनवरी शुक्रबार राति ११ बजेबाट बेलायतले ४७ वर्ष लामो युरोपियन युनियनसँगको सम्बन्ध औपचारिक रुपमा अलग भएको घोषणा गर्ने तयारी छ । बेलायतवासीले जनवरी ३१ लाई ऐतिहासिक दिनको रुपमा मनाउने तयारी गरिरहेका छन् । उक्त दिन … Continue reading ४७ वर्षपछि आज बेलायत युरोपेली युनियनबाट औपाचारिक रुपमा बाहिरिदै